Covid-19 Notice

टाईम्स कम्प्युलोजीद्वारा जनहीतका लागि जारी सन्देश:- विश्वब्यापी रुपमा फैलिरहेको काेराना भाईरस काेभिड १९ बाट आफु पनि बचाै र अरुलाई पनि बचाऔ।काेभिड १९ बाट बच्न अपनाउनु पर्ने उपायहरु ।

१. मास्कको प्रयोग गरौ।

२. नियमित साबुन पानिले कम्तिमा २० सेकेन्ड हात धोऔ।

३. गुणस्तरिय सेनिटाईजरकाे प्रयाेग गराै ।

४. बिदेश वा बाहिर बाट आएकाले अनिवार्य रुपमा १४ दिन सम्म सेल्फ क्वारेन्टाइनमा बसाै ।

५. यदि आफुलाइ कोरोनाको शंका लागेमा नजिकैको स्वास्थ्य संस्था मा सम्पर्क गरौ।

६. भिडभाडमा नजाऔ । बिशेष काममा जानुपरे २ मिटरको दुरी कायम गरौ ।

७. सही र बिस्वासिलो समाचार र सुचनाको जानकारी आदान प्रदान गरौ ।

यो महामारीलाइ हतियारले होइन, बुद्धि बिबेक, र उच्च मनोबलले मात्र जित्न सकिन्छ तसर्थ बिस्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले जारी गरेको सूचनाहरुलाई मध्यनजर गरौ ,आफु पनि सुरक्षित हौँ, अरुलाई पनि सुरक्षित रहन सहयोग गरौ।।।

Leave a Reply

Your email address will not be published.